Take a fresh look at your lifestyle.

तस्बिरमा यस्तो देखियो एमालेको ‘गणतन्त्र उत्सव’

0

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा ‘गणतन्त्र उत्सव’ मनाएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा मनाउने निर्णयअनुसार एमालेले आज देशभर प्रदर्शन गरेको हो ।

बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकुलगायतबाट निस्किएको र्‍याली भृकुटीमण्डपमा जम्मा भएको थियो । सोक्रममा परम्परागत भेषभूषा, सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरियो ।

गणतन्त्रको रक्षार्थ र राजावादीको आन्दोलनको जवाफस्वरूप एमालेले प्रदर्शन गरेको हो । सोक्रममा एमाले महासचिव शंकर पोखरेलले छोटो सम्बोधन गरे ।

Leave A Reply

Your email address will not be published.