Take a fresh look at your lifestyle.

यी हुन् सोमबारको क्याविनेटका १९ निर्णय (सूचीसहित)

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको क्याविनेटका १९ निर्णय सार्वजनिक गरेका छन् ।

सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ ।

बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ ।

हेर्नुस् क्याविनेटका निर्णयहरू-

Leave A Reply

Your email address will not be published.