Take a fresh look at your lifestyle.

नेपाल ल क्याम्पसको सभापतिमा नेविसंघबाट मोहम्मद माजिद उम्मेदवार

काठमाडौं । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसंघले मोहम्मद माजिद प्रवेजलाई उम्मेदवार बनाएको छ ।

वैशाख ८ गते हुने स्ववियु निर्वाचनमा नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको हो ।

यसअघि अखिल क्रान्तिकारीसँग गठबन्धन गरेको नेविसंघ यसपटक एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

Leave A Reply

Your email address will not be published.