Take a fresh look at your lifestyle.

‘युवा उत्सव’ कार्यक्रममा पूर्णरूपमा परिचालित हुन अनेरास्ववियुको सर्कुलर

काठमाडौं । एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘युवा उत्सव’ कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पूर्णरूपमा परिचालित हुने निर्णय गरेको छ।

अनेरास्ववियुको सचिवालय बैठकले वैशाख ११ गते काठमाडौंमा हुने कार्यक्रममा पूर्णरूपमा परिचालित हुने पनि निर्णयसँगै तल्ला कमिटीमा सर्कुलर गरिएको प्रवक्ता प्रकाश पौडेलले बताए ।

यस्तै बैठकले बैठकले जेठ १–४ मा हुने महाधिवेशनको तयारी ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ।

Leave A Reply

Your email address will not be published.