Take a fresh look at your lifestyle.

बानेश्वर बहुमुखी क्याम्पसमा पनि निर्वाचन स्थगित

0

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित भएको छ ।

सर्वदलीय बैठक नबोलाएको आरोप लगाउँदै नेपाली कांग्रेस निकट नेविसंघले विरोध गरेपछि निर्वाचन स्थगित भएको हो ।

अमृत साइन्स क्याम्पस र त्रिचन्द्र कलेजमा पनि निर्वाचन स्थगित भएको छ ।

यस्तै आरआर क्याम्पसमा पनि तालाबन्दी लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.