Take a fresh look at your lifestyle.

आउँदो बजेटमा कर्मचारीका सवालसहित पेशागत महासंघले प्रधानमन्त्रीलाई बुझायो १९ बुँदे माग

काठमाडौं । पेशागत महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र बुझाएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर महासंघकाे प्रतिनिधि मण्डलले १९ बुँदे माग बुझाएका हुन् ।

मागपत्रमा आउँदो बजेटमा कर्मचारीका सवाललगायतका विषयहरु उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.