Share काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपालले खराब ब्याटिङ गरेको छ । हङकङमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा २९ रन जोड्दा महत्त्वपूर्ण ४ विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ३, आसिफ शेख २१, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल शून्य रनमा आउट भए ।