Take a fresh look at your lifestyle.

नेपाल बारमा बिजय मिश्र प्यानलको अग्रता, अध्यक्षदेखि सदस्यसम्म कसको कति मत ?

काठमाडौं । नेपाल बार एशोसियनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक विवरणमा कांग्रेस र एमालेनिकट वकिलको प्यानलले अग्रता लिएको छ ।

कोशी प्रदेशका जिल्लाबाट थालिएको गणनाको दोस्रो विवरण अनुसार अध्यक्षमा कांग्रेस एमाले प्यानलका बिजय प्रकाश मिश्रले २७२ पाएका छन् भने माओवादी,रास्वपा,राप्रपा र नेकपा एसलगायतको प्यानलबाट रमण श्रेष्ठले १९४ मत पाएका छन् ।

त्यस्तै महासचिवमा एमाले र कांग्रेसको प्यानलका केदार कोइरालाले २८५ मत पाउँदा रमण श्रेष्ठ प्यानलका रास्वपाका उम्मेदवार यज्ञमणी न्यौपानेले १५१ मत पाएका छन् ।

यस्तो छ सबै उम्मेदवारले पाएको मतको विवरण

Leave A Reply

Your email address will not be published.