Take a fresh look at your lifestyle.

माग सम्बोधन गर्न भन्दै शैक्षिक भर्ना कार्यक्रम अवज्ञा गर्ने शिक्षक महासंघ सिन्धुपाल्चोकको घोषणा

काठमाडौं । शिक्षकहरुको आन्दोलन १३ दिन पुग्दा पनि माग सम्बोधन नभएको भन्दै शिक्षक महासंघ सिन्धुपाल्चोक समितिले सरकारले जारी गरेको भर्ना अभियानलाई अवज्ञा गर्ने निर्णय गरेको छ ।

अध्यक्ष कुमारप्रसाद खतिवडासहित विभिन्न कर्मचारी र शिक्षक संगठनहरुले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई सशक्त बनाउने घोषणा गरेका हुन् ।

उनीहरुले विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै नयाँ शैक्षिक भर्ना कार्यक्रम लगायतलाई वहिष्कार र अवज्ञा गर्न आग्रह गर्दै काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.