Take a fresh look at your lifestyle.

ओलीसँगको भेटबारे मोदीले के लेखे सामाजिक सञ्जालमा ?

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा भेट गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेले सामाजिक सञ्जालमा पोस्ट गरेर दुई देशको सम्बन्ध बलियो भएको बताएका छन् ।

मोदीले नेपालसँगको सम्बन्धमा भारतले प्राथमिकता दिने भन्दै ओलीसँगको भेटमा ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रमा छलफल भएको लेखेका छन् ।

बिमस्टेकको माहोलमा विपत् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रमा सकारात्मक नतिजा आएको पनि मोदीले लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.