मन्त्रिपरिषदबाट बजेट स्वीकृत 0 Share काठमाडौं । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेको छ । आज बजेट संसदमा पेस हुनुभन्दा पहिले मन्त्रिपरिषद्ले बजेट स्वीकृत गर्ने गरिन्छ । अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ काे बजेट प्रस्तुत गर्ने छन् ।