काठमाडौं । अफगानिस्तानसँगको तेस्रो एकदिवसीय खेल वर्षाका कारण रोकिएको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालविरुद्ध २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा वर्षा भएसँगै खेल रोकिएको थियाे । वर्षाका कारण खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड नियमका आधारमा नेपाल विजयी भएकाे छ ।
लामाे समयपछि आज काठमाडाैं उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएकाे छ ।