सुनसरी क्याम्पसमा नेविसंघ अनेरास्ववियुको प्यानल विजयी Uncategorized By पनस खबर On २०८१ चैत्र ५, मंगलवार १६:३३ गते 0 Share विराटनगर । सुनसरीको इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पस नेविसंघको प्यानल नै विजयी भएको छ । आज भएको निर्वाचनमा नेविसंघका सुनिल कुमार मण्डलको प्यानल नै विजयी भएको छ । सचिवमा योगमाया कार्की र कोषाध्यक्षमा ममिता कुमारी मेहता विजयी भएकी छन् ।