Take a fresh look at your lifestyle.

बजेटबारे राप्रपा- सरकारले चलाउनलाई ल्यायो, नयाँ कुरा केही छैन

0

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेट कर्मकाण्डीमात्रै भएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्र बैंकले निर्देशिकामा ल्याउने कुराहरू पनि बजेटमा ल्याएको बताए ।

बजेट समग्र नीति बनाउने कुरा भए पनि खास केही नयाँ कुरा नआएको उनको भनाइ छ ।

सांसद शाहीले भने, ‘बजेट पुरातनवादी नै छ। केही नयाँ छैन । काम चलाउन सरकार जिन्दावाद छ ।’

Leave A Reply

Your email address will not be published.