Take a fresh look at your lifestyle.

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई कर्णालीको पनि जिम्मेवारी

0

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको थप जिम्मेवारी दिइएको छ ।

कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी आजदेखि १३ गतेसम्म अमेरिका निजी भ्रमणमा जाने भएकाले जोशीको अनुपस्थितिमा मियाँलाई कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.