Take a fresh look at your lifestyle.

नेपाल ल क्याम्पस स्ववियु चुनाव- अनेरास्ववियुका सभापति समिर रिजालको अग्रता

काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु निर्वाचनको मतगणनामा अनेरास्ववियुका समिर रिजालले अग्रता कायम गरेका छन् ।

हालसम्म भएकाे १००० मतकाे मतगणनाकाे अपडेटअनुसार ६ सेट गन्दा सभापतिका उम्मेदवार रिजालले ४९३ मत ल्याएका छन् भने माजिद प्रवेजले ४३९ प्राप्त गरेका छन् ।

त्यस्तै, सचिवका उम्मेदवार नेवि संघका उम्मेदवार मनमोहन भट्टले ३९१ मतसहित लिड गरेका छन् भने ओम प्रकाश सुनार ३९१ मतले पछ्याइरहेका छन् । त्यसैगरी, कोषाध्यक्षमा पनि नेवि संघकै विधिशा मिश्रा ४२९ मतसहित अग्रता कायम गरेकी छन् । अर्का उम्मेदवार आशुतोष कुमार गुप्ताले ३८० मत ल्याएका छन् ।

 

Leave A Reply

Your email address will not be published.