Take a fresh look at your lifestyle.

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

0

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बैठक सुरू हुनासाथ विपक्षी दलका नेताहरु उठेर विरोध जनाए ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिन आफू तयार रहेको बताए । उनले विपक्षी दलका नेताहरूलाई बसेर बैठक अघि बढाउने वातावरण बनाउन आग्रह गरे । तर, विपक्षी सांसदहरूले मानेका छैनन् ।

तर, सत्ता पक्षले आज गृहमन्त्रीले आफूमाथि उठेको प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.