Take a fresh look at your lifestyle.

महिला टी-२० विश्वकपको एसिया छनोट : जितका लागि नेपालले पायो ११५ रनको लक्ष्य

0

काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर–३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाए ।

Leave A Reply

Your email address will not be published.