Take a fresh look at your lifestyle.

शिक्षक वार्ताः अर्थमन्त्री निस्किएको एक घण्टापछि गृहमन्त्री बाहिरिए

0

काठमाडौं । सरकारसँग शिक्षकहरुको जारी वार्ताबाट गृहमन्त्री रमेश लेखक पनि बाहिरिएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल निीस्कएको करिब एक घण्टापछि गृहमन्त्री लेखक निस्किएका हुन् ।

वार्ता पनि जारी छ । आजै केही निष्कर्ष आउने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.